Posted by: Rahuldai March 21, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
MANVI जी लाई चौतारीको तर्फबाट स्वागत छ । जिम्माल बा लाई अलि सन्चो छैन, भोली भरे तिर साइत जुराइ न्वारन गरी दिनु हुने छ । भोज चाँही न्वारन हुने ले खुवाउने चलन छ ।
Read Full Discussion Thread for this article