Posted by: chanaa_tarkaari March 21, 2007
Login in to Rate this Post:
0
?
हे हे हे हे,
के भो लौ न नि चौतारिलाइ आज
छैन है यसको फेद स्क्रिनको माझ
देब्रेकुनो बाट कसले बक्सिङ पो दियो कि?
गर्भैमा छँदाखेरी ग्रहणले पो छोयो कि?