Posted by: hetterika!! March 21, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लौ म त कति चिलिम तानिएछ भनेर जिल्लै पर्या नि पैले त, जम्मैले बाङगो भनेसी पो साच्चिकै बाङ्ग्या रै छ भनेर था भो। लौ जति बाङ्गे पनि नढले त भै हाल्यो नि। सप्पैलाई रातिको नमस्ते! ( भुत हरुसंग कुरो गर्या जस्तो :-)) हाम्रो चौतारी, जिन्दाबाद ! बाङ्गे चौतारी, जिन्दाबाद ! बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
Read Full Discussion Thread for this article