Posted by: Bhaute March 21, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लौ ! लौ !, अब बाङ्गो भनेर हेला नगरौँ (आफै बोक्सी आफै धामी :p ) यसैमा जमौँ। अपाङ्ग जन्मियो त के भो? चौतारी आखिर हाम्रै चौतारी हो। यसैमा रमाइलो गरेर अपाङ्गको समानअधिकार स्थापना गरौँ। :-) हाम्रो चौतारी, जिन्दाबाद ! बाङ्गे चौतारी, जिन्दाबाद ! बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
Read Full Discussion Thread for this article