Posted by: miss_ me March 21, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
Nepejee, नमस्ते हजुरलै पनि यस्तैगित मनपर्छ के रे मलाइ त क्यार्नु त बाबै सुन्न मन लायो सो हजूरलै मेरो यो छनोट नि मनपर्यो ??!!( मनमनै एउटा भजन छनोट गर्न पर्यो अनि के भन्सिदो रे'छ?) :) अनि 'अर्धमायालु, आंशिक मायालु र गैर-मायालु ' यस्तो नि हुन्छ र?? कस्तो परिभाषा हो यो ? मायालु लै काट-छाट पारेर मिलाए जस्तो lyrics को लागि धेरै धेरै धन्यवाद
Read Full Discussion Thread for this article