Posted by: dcbasi March 21, 2007
Girish Pokrel and Nepali post follow-up
Login in to Rate this Post:     0       ?        
गिरिश पोखरेल र किरण सिटौला हिरो हुने पत्रकार सम्मेलनमा बाँकी रहेका हरु भिडतन्त्र मात्रै गत मार्च १२ मा एउटा कुरो थाह पाइयो अमेरिकामा नेपाली पत्रकारहरुको सम्मेलन हुने बारे । सम्मेलनको कुरो उठाउने ब्यक्ति थिए गिरिस पोखरेल र किरण सिटौला । हावादारी गफ चुट्न, वेइमानी गर्न र सारा नेपालीको नाम भजाएर हिरो बन्ने सपना देख्नमा माहिर हुन उनीहरु भन्ने कुरा थोरै नेपालीहरुलाई अमेरिकामा थाह होला । गिरिस पोखरेलको विगत त प्राय सवै नेपालीहरुले थाह पाइसक्नु भयो होला नै । उनी र उनका केही भरौटेहरुले गिरिसको विगतका गतिविधिहरुलाई आँखा चिम्लेर गिरिसको चरित्र हत्या र उनको बहुदलीय ब्यबस्थाप्रतिको साझेदारी विरुद्ध अनावश्यक बखेडा उठाएको भन्ने जस्ता माध्यमबाट गिरिसको बचाउ गर्न खोजे । पत्रकारिता क्षेत्रमा सवभन्दा बेइमान ब्यक्ति हुन गिरिस भन्दा उनको सबभन्दा बढी बचाउ गर्न निस्के किरण सिटौला र सिमोन ढुँगाना । हुन त भित्र भित्रै गिरिसको बचाउ गर्नेहरुको गत हप्ता निकै चलखेल भयो । हातले नलेखे पनि गिरिसका धेरै हनुमानहरुले फोनमा आपसी रुपमा गिरिसलाई बचाउन निकै मुख बजाए । रातारात वैठक र गफ चुटेर जाँड खाँदै वासिंगटन डि. सि. वरपर निकै हल्लाखल्ला भएको थियो गिरिसको बचाउ कार्यक्रममा । बजगाई दम्पत्तिलाई आमन्त्रण नभए पनि गिरिसकै एक हनुमान तर हाम्रा मित्रले दिएको जानकारी अनुसार वासिंगटन डि. सि. स्थित नेपाली राजदुतावास, नेपाल अमेरिका सोसाइटी, अन्तर्रर्ााट्रय साहित्य समाज, रेडियो दोभान, नेपाली पोष्ट डट कम र वासिंगटन, मेरिल्याण्ड र भर्जिनियाका केही गिरिसका हनुमानहरु वीच गिरिसको बचाउका लागि निकै कसरत भए । एउटा नेपालीले अर्को नेपालीको चरित्र हत्या गरेको विषय भनेर केहीले बजगाईको र्सार्वजनीक वेइज्जती गर्ने प्रसंग पनि उठाए भने यो घच्चीको पत्रकार हो, बजगाई स्वयं यो धर्तीमा छैन भन्ने जस्ता अभिब्यक्ति त किरण सिटौलाको इमेल पढ्ने जो कोहीले थाह पाइसक्नु भयो होला । एउटा नेपाली भएर हामीले अर्को नेपालीको चरित्र हत्या गरेको होइन, जस्को चरित्रै छैन, त्यसको के चरित्र हत्या गर्ने - ठगी, वेइमानी, आपराधिक काम, चोरी र ज्यादती जस्ता नेपालका माओवादीहरुले गर्ने काम गिरिस र किरणले गरेको मात्र होइन् बजगाई दम्पत्ति अमेरिकामा भएको नेपाली समाजलाई विशुद्ध बनाउने अभियान अर्न्तर्गत अमेरिकामा रहेका सवै विकृत र विसंगतहरुलाई र्सार्वजनीक रुपमा उभ्याउने हाम्रो योजना छ । गिरिस र किरण जस्ता वेइमानहरुलाई नेपाली समुदायबिच नाङ्गेझार पारेर समुदायको समुन्नतिका लागि केही योगदान दिने हाम्रो कतिबद्धता छ । गिरिस र किरण मात्र होइनन् अमेरिका भरी रहेका नेपाली ठग र वेइमानहरुबाट विगतमा जति नेपाली र नेपाली संघ संस्थाहरु ठगिए, अपमानित भए र खाँदै नखाएको कालो जवर्जस्ती खूवाइए, त्यसका विरुद्ध सशक्त आवाज मार्फ नेपाली समुदायको विखण्डन प्रयासलाई असफल बनाउने हाम्रो योजना छ । गिरिस र किरणहरुको गतिविधिले नेपाली समाजको विखण्डन गरेको छ छैन भनेर जान्ने अधिकार अमेरिकामा भएका सारा नेपालीको भएको हुँदा हाम्रो मिसन त्यसैका लागि प्रयासरत हो । उनीहरुले एकातिर आफु समाजको अगुवा भई देखाए भने अर्कोतिर समाजका बाटा घाटा सवै हगेर बाटो हगुवा काम गरेको पनि त्यत्तिकै प्रमाण अमेरिकाभरी छताछुल्ल छ । नेपाली समुदाय र अमेरिकामा खोलिएका नाम मात्रका संघसंस्थाका पदाधिकारीहरुले उनीहरुलाई ठुला मान्छेको दर्जा मात्र दिएका हुन, यहाँ उनीहरु जति साना र निच मान्छे कोही छैनन् । उनीहरुले निचताको पराकाष्ठा नाघेका उदाहरणहरु दुनियाँले नजान्दा मात्रै उनीहरुको समाजमा हाली मुहाली भएको हो । अमेरिका नेपाल पत्रकार संघको सम्मेलन भने पनि जे भने पनि त्यसमा पनि गिरिस र किरण नै ठूला मान्छे बन्ने सपना सारा नेपालीलाई बाड्न उनीहरुको षडयन्त्र त्यस सम्मेलनको अवधारणा पत्रभित्र लुकेको कसैले थाह पाएका छैनन् । नेपालमा पत्रकार होलान्, तर नेपालीहरुभन्दा २ सय वर्षअघि अमेरिका पसेका भारतीय मदिसेको कुल्ली जीवन विताइरहेका तर गिरिस र किरणको सर्म्पर्कमा भएका थर न ठेगानाका मान्छेहरुको भीडलाई पत्रकार भनेर अमेरिकामा सम्मेलन गर्ने र त्यसलाई मथेर निक्लने घिउ खाने चोरहरु गिरिस र किरण नै हुनेछन् भविष्यमा । सम्मेलनका लागि अमेरिका भरी भएका नेपालीको सूचि तयार गरेका छन् गिरिस र किरणले । पत्रकारिता क्षेत्रमा कलम नचलेको १० वर्षन्दा बढी भइसकेका अधिकांस मान्छेहरुको भीड जम्मा गरेर गिरिस र किरण अमेरिकाको हृवाइट हाउसको ओभल हल र क्यापिटल हिलको सम्मेलन कक्षमा सूचना संकलन गर्न सक्ने हैसियत निर्माण गर्ने दाउ सम्मेलनबाट प्राप्त गर्ने मुडमा भएको कुरा उनीहरुले तयार गरेको पत्रकारको प्रारम्भिक सूचिमा रहेका नेपाली भिडलाई के थाह - गिरिस र किरणको दाउ सम्मेलनबाट ठुला मान्छे बनी निस्कने र सिएनएन लगायतका पत्रकारहरुको दर्जा हासिल गर्ने योजनामा डुवेको उनीहरुले तयार गरेको सूचिमा बस्ने नेपाली भिडलाई के थाह । गिरिस र किरण आफैं चोर र आफै पुलिस हुन, आफै धामी आफै बोक्सी हुन र आफै अगुवा तथा आफैं बाटो हगुवा पनि हुन । समाजका लागि गिरिस र किरणहरुबाट केही योगदान हुने कसैले आश गरेको छ भने त्यो उनीहरुको विगत र वर्तमानको जानकारी नपाउने भुसडी हो भन्नै पर्ने हुन्छ र अहिले पत्रकारको सूचिमा नाम भएका मान्छेहरु पनि त्यहि भूसडीको दर्जा हासिल गर्नमा लागिपरेको अनुमान गर्न सकिन्छ । कि मान्छेहरुलाई आफ्नो नाम त्यो सूचिमा रहेको अत्तो पत्तो छैन् कि गिरिस र किरणले पत्रकार बनाइ दिएको भरमा पत्रकार भएका छन् । हामी दम्पत्तिले पाएको र जानेको अहिलेसम्मको सूचनाका आधारमा गिरिस र किरणको सूचिमा भएका अधिकांस ब्यक्तिहरु पत्रकार हुँदै होइनन् । कुन कुन मिडियामा लेख्छन्, बोल्छन वा पत्रकार बनी काम गर्छन अहिले सूचिमा भएका भिडका मान्छेहरुले - किन गिरिस र किरणले भिडमा भएका मान्छेहरुको संलग्नता कुन कुन मिडियामा छ भन्ने कुुरा उल्लेख नगरेका - सूचिमा भएका भिडको ठेगाना उल्लेख नभएका ब्यक्तिमा गिरिस नै छन् अग्रपंक्तिमा । ठेगाना नै नभएका ब्यक्ति कसरी पत्रकार भए अमेरिकामा - भिडमा भएका ठेगाना उल्लेख नभएका ब्यक्तिहरुको सूचि पनि हेरौं न् । १ गिरीश पोखरेल १६ विनोद नेपाल २३ सीता कोइराला २४ बासुदेव खनाल ३३ चेतन पौडेल ३८ अमि्रता बास्कोटा ३९ नम्रता गुरागाईं ४१ धर्म अधिकारी ४२ गंगा चौलागाईं ४३ अरुण राजभण्डारी ४७ रोशन पोखरेल ४८ राजेन्द्र शर्मा ४९ पुरन्धर घिमिरे ५० रवी अधिकारी ६४ गजेन्द्र अर्याल ६७ सुजित ढकाल ७० मुकेश बराल ७१ मुकुन्द पाण्डे ७२ डिआर काफ्ले ७८ शरण श्रेष्ठ ८० छविन्द्र कोइराला ८१ भट्ट लेकाली ८२ बाल जोशी ८६ अनिल रंजित ९२ शरिता गुरुङ १०२ सन्तोष पोखरेल १०५ गणेश तिमल्सेना १०६ संझना नेपाल १०८ जोशिला देवकोटा क्यानाडाबाट किरण ढुंगाना गोविन्दिसंह रावत हरि सिवाकोटी सुर्य भट्टराई सुसन मास्के गोपी काफ्ले बुद्धिसागर बस्याल गोविन्द सिवाकोटी ज्योती बैद्य भिडमा भएका मान्छेहरुको एक एक गरेर वैयक्तिक विश्लेषण त गर्नै पर्ने हो । तैपनि नेपालमा पत्रकार भई टोपलेका र त्यहि पत्रकारको विल्ला काठमाण्डौस्थित अमेरिकी राजदुताबासमा जाकटी राखेर अमेरिका पसेका र अमेरिकामा नै पत्रकारको विल्ला बनाई आफैंले पगरेका केही छदमभेषी पत्रकारहरुको हो भने हामीलाई नाम उल्लेख गर्न मन लागेको छ । छद्मभेषी पत्रकारहरुको नाम पनि जानौ न ः १ गिरीश पोखरेल ४ तारा रावल बाल्टिमोर ५ गुणराज लुइँटेल पे)िन्सलभेनिया ६ गौतम दाहाल बाल्टिमोर ९ शैलेश श्रेष्ठ न्युयोर्क १४ सुरेश सापकोटा भर्जिनिया १५ अंकुश नेपाल भर्जिनिया २२ शिवप्रकाश पौडेल बोस्टन २३ सीता कोइराला २७ किरण सिटौला मेरिल्याण्ड ३१ रामहरि सुवेदी भर्जिनिया ३६ कमला सरुप न्युजसर्ी ३७ रामकुमार कामत क्यालिफोर्निया ३८ अमि्रता बास्कोटा ४४ गंगा चौलागाईं कोलोराडो ६६ रोशनप्रताप राणा मेरिल्याण्ड ६९ रवी लामिछाने बाल्टिमोर ७६ लीला रावत बोस्टन ९१ भीम कार्की, टेक्सास १०५ गणेश तिमल्सेना १०६ संझना नेपाल १०७ विमल नेपाल, बोस्टन १११ तरुण पौडेल, बाल्टिमोर ११२ कृष्ण खनाल, बोस्टन ११५ गोमा संग्रौला, वासिङटन डीसी यो भिडतन्त्रको नाममा आयोजना हुन गइरहेको सम्मेलनको प्रारम्भिक जानकारी मात्रै हो । यस्का विविध पक्षमा जानकारी गराउँदै जाने हामी सवैमा विन्ति जाहेर गर्दछौं । दीपक बजगाई तथा विद्यादेवी वजगाई छिन्ताङ, धनकुटा हाल नेवार्क, न्यूजर्सर्ीी
Read Full Discussion Thread for this article