Posted by: world_map March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ठुली, राम चन्द्रे,हरि, झिल्के, दादा, यामे ,गोतामेज्यू, मास्टर्नी दिदी, चतुरे सबैमा जदौ! ए झिल्के दाइ, कति रौसी र गाँजाको मात्र कुरा गरिरा'हो? फेरि ठूलु जस्ती सोझि केटीलाइ रौसी, खैनी सँग जोडेर गीत गाउने तिम्रो यत्रो हिम्मत? :P यस्सो राम्रो कथा, कविता लेख न, अनि मुटु दुख्या नि कम हुन्छ। ठूलु, के छ तिम्रो हालखवर? मौसम कस्तो छ त्यहाँ? :)
Read Full Discussion Thread for this article