Posted by: chanaa_tarkaari March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है, सप्पैलाइ ! मन्तयेक ला? लौ यो झिल्के त बिहानै देखि रौसि मात्रै जपेर बस्या छ, के देख्नु परो यो ? यसको चालामाला निको छैन है, लौ गाम्लेहरु बिचार गर्नु परो, गोतामेले हालखबर बताउँला कि भन्दै कुर्दैछु के रे म नि,
Read Full Discussion Thread for this article