Posted by: miss_ me March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गरे है मुइले :) गौतमजी फर्किसक्नु भा'को? नमस्ते टक्रयाए है :) रामचन्द्रको चित्त चै कति सानो नि कामन काजै सअ दुख्ने।गुटबन्दि गर्ने लै दुइतिर भताभुंग बनाइदिन छोडि... अनी दादा...खुछ्चिंग!!! 'tatto na chharosita' नचाहिने नचाहिने कुरो अरेसी त्यस्तै हो । गल्तिले मिस्टेक भ' र छ के।मेरो दादा भ'र मलाइ नै गाली गरेको ?!!:( राहुलदा,ठूली याहू, हरि, सप्पैलै सन्चै होला के रे
Read Full Discussion Thread for this article