Posted by: Rahuldai March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है, गाम्ले सबैलाई । मन्तयक ला? ठुली, राम चन्द्रे,हरि, झिल्के, दादा, यामे गोतामे आदी इत्यादिमा अभिबादन । गोतामे को नेपाल यात्रा बृतान्त सुन्न पाए बेश हुन्थ्यो । छिट्टै सन्चो होला भन्ने कामना गरेको छु । अनि त्यो टाउकाँ जुत्ता बोकेर हिडनु भन्दा त खुट्टै काधाँ राखेर हिडे आनन्द नि, जुत्ता खोली राख्न नि नपर्ने। ( बडा मज्जा को आइडिया रैछ) थुली, चिया पियो?
Read Full Discussion Thread for this article