Posted by: hetterika!! March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, दादा, यामे, झिल्के, रामचन्द्रे, ठुली लाई नमस्कार, गोताएँलाई वेलकम ब्याक! रामचन्द्रे पनि अल्ली दिनाँ झुल्क्या र च, चित्त दुख्न ठीक भो? अनि त्यो टाउकाँ जुत्ता बोकेर हिडनु भन्दा त खुट्टै काधाँ राखेर हिडे आनन्द नि, जुत्ता खोली राख्न नि नपर्ने। थुली, चिया पियो?
Read Full Discussion Thread for this article