Posted by: happy days March 21, 2007
फोरम र माओवादी विच झडप, पाँचको मृत्यु
Login in to Rate this Post:     0       ?        
आज नेकपा माओवादीका कार्यकर्ता र मधेशी जनाधिकार फोरमका कार्यकर्ताविच भएको झडपमा पाँचको मृत्यु भएको समाचार प्राप्त भएकोछ । दुवै समुहविच एकै समयमा एकै ठाउँमा सभा प्रदर्शन गर्न थालेपछि दुवै समुहविच झडप भएको वताइएको छ । दुवैतर्फवाट चलेको गोलीका कारण ५ को मृत्यु भएको प्रतक्ष्यदर्शीले वताएका छन् । जस्मा ३ पुरुष, एक महिला र एक किशोरको मृत्यु भएको प्रतक्ष्यदर्शीले वताएका छन । यद्यपी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । source : http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=1852
Read Full Discussion Thread for this article