Posted by: Gautam B. March 21, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
बडो राम्रो छलफल भैराख्या रहेछ यहाँ त! मिसको कविता पनि साह्रै राम्रो लाग्यो। ****** नेपेजीले राख्नुभएको जगजीत सिंहले गाएको त्यो दोहाको शुरुको भाग यो हो; मैं रोया परदेशमें, भिगा मा का प्यार दिलने दिलसे बात की है, बिन चिठ्ठी बिन तार!
Read Full Discussion Thread for this article