Posted by: Rahuldai March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है । मेरो जाँच भएर पो, नत्र एक एक जनलाई ठीक पार्थें । चङ्गा किन्नु तर राहुल सुड्डा सँग पंगा न लिनु भन्ने उखान थारहेन छ, त्यसलाई । शहरको त्यो श्रेष्ठ भन्ने साहुले झन्दै मलाई पनि कम दाम मा काम लगाउन खोजेको के भने थें आए, एक हुल साहुका जन्ति मलामि हरु सराप्न। कहिले निहु पाउँ र हिउं कोतरुं भनेर ढुक्नेहरु रैछन्, साझाका केहि पुराना हस्ति हरु।
Read Full Discussion Thread for this article