Posted by: chanaa_tarkaari March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा हा ह्यारी ब्रो नि रयाग गर्दिने के फिरि, आबो यस्स चौतारीबाट परतिर गाममा गोको कि, बब्बाल दिइरा' र छन्त हौ । के भा' रे छ भनेर यस्स लुक्स हानेको त कञ्चट तातेर खप्नै सकेन मोइले । अनि त अलि मास्तिर हेरको हाम्रो ठुल्स सुड्डा नि जमजमा'र बस्या र छ । आँsssच वानशट त दिनै परो भनेर नि । आबो निशपाट अड्डा चेन्ज गर्ने रेन्त नि । तित्स साली (पाटको साली भेर साली भनेको है फिरि, नत्र मलाइ यस्सै साली भन्ने भनेर फाइट हान्ला भन्ने डर) लाइ पर्नु पिर परो, आबो एउटा गीत पो याद आइगो मोलाइ -- नयाँ अड्डाको उकालि चढेर बिजयपुर खोला तरेर सालीलाइ बोलाउदा बोल्दिन पर्नु पिर परो निशपाटलाइ पर्नु पिर परो
Read Full Discussion Thread for this article