Posted by: Deep March 20, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
केटीहरु त उग्र रेछन --- आर्को प्रस्तुतीमा त बाङ्गे बोलाम्छु -- तेस्ले मिलाम्छ --- मलाई त एक्लै पा र गाँठे ल हेर दाँत किटेका --- खैनी र बिजे उतै हनुमानढोकामै होलान -- आफ्नो यता ज्यान जोगाम्न हम्मे पर्नी भो -- ज्यान बाँकि भे न लेख्नी हो --- नत्र अर्कैले समबेदना लेखी हाल्छ नी --- शिबोम्! आफ्नो मनमा लाग्या एउटा कुरो पनि भनी हालम की? मलाई समापनमा पनि निरन्तरता मन पर्छ।
Read Full Discussion Thread for this article