Posted by: hetterika!! March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ म नि एकछिन थकाई मार्नु परो है एतै, के खोकाई भै रा हो ह्याँ? निशे आएर बब्बाल दि रा र च र पो तल पुछाराँ सुन्ने गरि हल्ला भै रा रच। के छ पाट हालखबर? गुँड सार्ने कैले हो नि :) तिरु, हाउ आर यु हैन कि सब फिट हो भेना भनेर सोध न अनि पो बुझ्छ त।
Read Full Discussion Thread for this article