Posted by: miss_ me March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
निशान्त अब तिमी नै आन्द्रो निकाली निकालि, मतलव, चौतारीको भुइमा आन्द्रो राखेर नमस्ते गर्छ मन्दिरमा चप्पल बाहिरै राखेर देउतालै ढोग्या अस्तो । मैले का'ट त्यो के जाति र्र्याग हान्या होला त तिम्लै। हुदा हुदा त अनिकेरि '......'भित्र......' हरिराम!! क्यार्न भित्र जानु पर्यो र भन्छु नमस्ते अर्न नि । यइ बाहिर चौतारिआँ बसेर बाहिरबडै नमस्ते अर न त । :( ..भनेको झिल्के को अहिलेको अनुहार । रक्सि भन्दा अरु खानेकुरो नभे्ट्या अस्तो छ तेइ भ'र के ।( .....यस्ता यस्ता शब्द राखेर कुरो गर्नै आम्दैन के मुलाइ .....) अनी तितु पाल्टि..( बिलकुलै स्थानिय शब्द पर्यो ..पाल्टि हैन होला अर्कोपाल्टि होला :) ) ----next time ,अर्को पटक लाइ..तोरि रायोको साग , सिमी बोडि आदि ईत्यादिमा लाग्ने एक किसिम को किराहरु
Read Full Discussion Thread for this article