Posted by: world_map March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ आज त दाम्मी गैरा' रैछन्त चौतारीमा, मलाइ नाच्न पो मन लाग्यो त। :) सान्नानी, ठूलु, हुन्छ ल्याइदिम्ला युरोपको उपहार। :) मास्टर्नी दिदी, मलाइ मीठो लाग्छ भनेर चिनी राख्नुभाको रे? :D निशेको आन्द्रा र झिल्केको मुटु दुखेको कस्तो भैराछ नि अहिले? सन्चो हुँदैछ?
Read Full Discussion Thread for this article