Posted by: miss_ me March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लाटी!!(लाटो चै भन्या छैन है :) ) त्यो चै माथिओ पदिनाको आचार ।तलको चै मकैको बाक्लोरोटि । अब यो बुढेसकालाँ कुरो फटू तलमाथि त परिहाल्छ के रे । क्यार्न हास्नु पर्यो भन्छु र? बत्तिसोटै दाँत देखा'र ग्वाँचे तै तावाँ छ के रे निकालेर खा'भेभैहाल्थ्यो नि :)
Read Full Discussion Thread for this article