Posted by: Deep March 20, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
miss_me, कलीको नि चुटाइ खाने विचार आयो हो दिपदा ? :P ओहो, मैले चुटाई खाने रे भन्दै अझ ओठ टोकी टोकी हासो रोक्नी? राम् राम राम ।। अब काली -- ए के जाती कली सँग मिल्न खोज्ने हो के रे फस मा त -- भएन भने सके आफुले मिलाम्नी नसके उसैले मिलाम्नी हो -- आफुले सकिएन हिसाब मिलाम्न भने फेरी उही डाइलोक हान्नी हो "घोडा चढने लड्छ त ---" क्यार्नी त नी? uptowngal, "त्यो मेरो दिप ज्यो लाइ कुत्त्ने को मा टाउको साउको फोर्ड्दिन्छु है। सानानि, तिरु र म फ्ल्यिङ् किक्क् प्राक्तिस् गर्दै चम्। अब कसै ले कुत्त्न आयो भने हम्लाइ खबर् गर्नु होला। त्यो इस्पाइदर् म्यान जस्तै उदेर फ्ल्यिङ् किक्क् हन्दिम्ला है । दोन्त् वरि। :D" तो त ठीकै हो की ठुली, तर पैला तोते बोल्न छोडन त -- आफ्नो बोली त राम्रो फुट्या रैन्छ, आर्काको टाउको फुटाम्न आम्नी? भनेर बुरुक बुरुक गरे भने? ;)
Read Full Discussion Thread for this article