Posted by: Yahoooooo March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा हा प्रिती, यहि बेला हो धान रोप्ने । यो चै पक्का पनि मिसले सिकाको हो कि क्या हो?? लौ सबैलाइ नमस्ते ! मकै को बाक्लो रोटी र पुदिनाको अचार भे त हामि पनि खान्थेम् क्या रे मास्टर्नी दिदी ।
Read Full Discussion Thread for this article