Posted by: Hi_nanu March 20, 2007
हरि श्रेस्ठ को हुन ?
Login in to Rate this Post:     0       ?        
हिम्मत छ भने माओवादीको बुद्ध नगरमा सम्पर्क कार्यालय छ त्यहा धर्ना बस्ने नभए कुपण्डोलको सडकमै भातृ संगठनहरुको कार्यालय छ त्यहा जाने । किन गर्नुपर् यो आम हड्ताल । माओवादी पक्षलाइ चुनौति दिए भएन यस्तो हावा कुरा गरेर पनि हुन्छ त।कसैले मान्छे मार्यो भने हत्याराको घर अगाडि जुलुस् लिएर जानु रे।के लेख्या हो लेख्न्न पनि।हुन त उस्को ब्लग मा जे सुकै लेखोस नि। व्यापारिहरु जसले रिन लिएर तिरेका छैनन,उनिहरुलाइ कार्वाहि गर्न नसक्ने नपुंसक सरकारको बिरोध पो गर्नु पर्‍यो त?अनि कानून हातमा लिएका हरुलाइ कार्वाहि गर्न नसक्ने सरकारको पो बिरोध् गर्नु पर्‍यो त? माथिको ब्लग जस्ले लेख्न्नु भा हो सायद् वहा पनि कानून म बिस्वास गर्नु हुन्न जस्तो छ?माओबादिले पिटे माओबादि कहि गएर न्याय माग्ने अनि, राजावादिले पिटे भने तेहि जाने हो भने राज्य सँयन्त्र के का लागि?अर्कालाइ दोश देखाएर पन्छिने यो पुरानो बानि छोड्नु पर्‍यो सबैले।अनि आफु गल्ति गर्दै जाने अनि हामि सरकार मा जान नदिन यसो गर्‍या बह्नेर हुन्छ?अनि यस्तो निकम्मा पनि सरकार हुन्छ।कमसेकम गिरिजा बाबुले यसरि कठपुतलि भएर सरकार चलाउछन भन्ने लाग्या थिएन। नोट:बन्द समस्याको समाधान होइन।तर देशको द्वेद शासनले जनता वाक्क भै सकेका छन।माओबादि भन्दैमा जे पनि गर्न छुट दिनु चाहि भएन।
Read Full Discussion Thread for this article