Posted by: HomLal March 20, 2007
Prachanda alleges Royalist again
Login in to Rate this Post:     0       ?        
के को हाल्लाखल्ला हो? यो खैलाबैला माओवादीले मान्छे कुटे भनेर अचम्म मान्दै भएको हो कि, धनिमानिलाई कुटे भनेर हो? गरिवहरुले त यो वर्षौ देखि भोग्दै आएको कुरा हो। माओवादिले आयोजना गरेका कार्यक्रमहरुमा लाखौको उपस्थिति र तालीले उनीहरुको क्रियाकलापलाई अनुमोदन गरिसकेको छ। अझै पनि हामी किन सुधारिएको माओवादिको अपेक्षा गर्छौ? तर, पीडितलाई ठीक भयो भन्ने मेरो मनसाय कदापि हैन भन्ने बुझिलिनु।
Read Full Discussion Thread for this article