Posted by: gwanche March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
थुक्क क्या बोर भो, इन्डिया ले जित्यो:( जित्छ भन्ने त था थ्यो तैपनि नजितोस् नजितोस् जस्तो लाथ्यो । अब सुकरबारको म्याच चाइ नजितोस! को को हुनुहुन्छ चौतरिआँ, दर्जा अनुसारको अभिबादन स्विकार गरुम् है!
Read Full Discussion Thread for this article