Posted by: gwanche March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
दीप ज्यो,धेरै दिन पछि झुल्किनु भयो साझामा, कता हुनु हुन्थ्यो ? सँगै हाँसे-खेलेका साथीहरुलाइ समय र परिस्थितीले कता पुर्‍याउँदो रैछ, के के बनाउँदो रैछ है ! असाध्यै राम्रो प्रस्तुती, अझै जावोस न है प्रभो!
Read Full Discussion Thread for this article