Posted by: Rahuldai March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
फेरी सन्ध्याकालीन तारेमाम । मन्तयक ला? हरि, नानु, चित्रे, दीप ब्रो, तिरु, ठुलि, पुण्टेदा, सबलाई सन्ध्याकालीन् अभिबादन । खेल् खत्तम् पैसा हजम्। कृक्रेट् सक्यो, चौतारिमा हाजिर्। नय नौलो के छ हो गाम्ले हरु? युरोपमा नेपाल् बन्द, हुन्छ होला? लेबर् युनियन ले हड्ताल् गर्छ नि ट्याम् ट्याम् मा। नेपल् बन्द= Strike।
Read Full Discussion Thread for this article