Posted by: world_map March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठूली, झिल्के पहिले हाम्रै ईउरोपतिर थियो, पछि केनडाँडा गयो. अहिले खै कहाँ छ, बिचरालाइ उसको नक्कलीलेपनि धोका दिई भन्ने सुनेको. :( कता छौ झिल्के तिमी अहिले? निशे, नमस्ते!
Read Full Discussion Thread for this article