Posted by: world_map March 19, 2007
Login in to Rate this Post:
0
?
झिल्के र ठूली त बाबु माली (Bob Marley) को गीत पो सुनिरा'रैछन्. तर मेरो काममा त नबज्ने रैछ गीतहरू. :(
किर्केटमा आज भारत र बांगेमूडाको (Bermuda) खेल हो? :)
अस्ति आयरल्याण्डले पाकलाइ जित्दा त म उफ्र्या उफ्र्यै. :)