Posted by: miss_ me March 19, 2007
Login in to Rate this Post:
0
?
:)
ल सप्पैलै नमस्ते अरे है मुइले नि ।
चित्रेभाइ ,नमे र ठूली लै सन्चै जस्तो मानिचु।
लौ न के सुन्नु पर्यो ?! झिल्के ले झिल्के लै नै हालखबर सोधेको ?? :D :D
अनि हरि आज रिडिया बड गित सुनाउने हैन त?
लु लु हरिबाउ, त्यो के जाति 'देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको'संजिव प्रधानको भजन बजादेउन झिल्केलै अलिक भे'नि राहत मिल्ला के । :)