Posted by: ratamakai March 18, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथीहरु आफु पनि वीकेन्ड क्रीकेट मै बितैयो, बाङ्गालादेसी साथीहरु रूममेट छन्, निकै रमाइलो भयो हेर्दा, तर पाकिस्तानको कोच को बारेमा सुन्दा नरमाइलो लाग्यो । राहुलजी को चौतारी मा टि भि पनि राम्रै हुन्छ।
Read Full Discussion Thread for this article