Posted by: Rahuldai March 18, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आज के भो चौतारीलाई? २ घण्टा मा एक जना टुप्लुक्क आइ पुग्दो रहेछ । कृक्रेट सकेको नि एक जुग बिती सक्यो । तारेमाम् है, मन्तयक ला? इन्डिया हार्यो, ठिकै भो। पाकिस्तान् हार्‍यो, मलाइ न मज्जा लाग्यो। मलाई के नमज्जा लाग्यो? प्रशिक्षक बब् वुल्मर् को इहलिला नै समाप्त भो। सद््मा भन्ने कुरो नि गजब् हुंदो रहेछ। सम बेदना।
Read Full Discussion Thread for this article