Posted by: Nepe March 17, 2007
Login in to Rate this Post:
0
?
अधोबिन्दु sounds close. However, it's not really a precise translation.
अधो = lowering, declining (in अधोगति)
So, अधोबिन्दु = low point, lower point, lowering point
शाब्दिक हिसाबले "अधमबिन्दु" would be the precise translation of "Lowest point". तर "अधम" शब्द नैतिक मुल्यांकन गर्न प्रयोग गरिने हुँदा "Lowest point" लाई नसुहाउने पनि हुनसक्छ ।
जे भए पनि, यी शब्दहरु नवनिर्माणरत हुन् । जुनमा बानी पर्छ (जुन प्रचलित हुँदै जान्छ) त्यही ठीक ।