Posted by: khabardar March 17, 2007
नेपाली शब्दहरु
Login in to Rate this Post:     0       ?        
यी शब्दहरु ठेट पुर्बेली हुन । ।कोशी अञ्चल को पुर्बी पहाडी जिल्ला र खास् गरी मेची अञ्चल मा प्रचलित छ यो जना जिब्रो। कुनै महानुभाव् ले anxiety को रुपान्तर् गर्दिनु हुन्थो कि?"चिन्ता" चैँ होइन न नै भन्ने मा गएं म! के भन्नु हुन्छ? यी छुटेका जस्तो लागो: हन्मत (के हो अर्थ थाहा छैन, तर साना लाइ गाली गरिन्छ) कावा ( जति नखाए पनि नपुग्ने) अगस्ती (लोभी?) मुन्टिनु? ढन्डेसो भांच्नु टूर्‍ए लाग्नु (डैरिया) टट्टी (पाइखाना) लोके धुलाइ ह.. र्.. रामी (धेरै राम्रो) अरु पछि,
Read Full Discussion Thread for this article