Posted by: world_map March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हरेऽऽऽ राहुलदाइ! तपाइ आफू पढ्या देश भारतको पनि विरोध गर्ने हो त? :P हल्ला ल्याण्ड को चैं सपोट गर्नु हुँदो रैछ जे भए नि, खुशी लाग्यो। म नि आफू पढ्या देश भएकोले आइरे हरूलाइ सपोट गरेको मैले। के गर्नु, यत्रो वर्ष बसेको, पढेको देशको माया लाग्छ नि त। :) लौ अब साँच्चिकै गुट नोइट है। १५ मिनेटमा गुट मोर्निङ् हुने बेला पो भो त!
Read Full Discussion Thread for this article