Posted by: Rahuldai March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हाहाह पुन्टे दा ले नि राहुल दाई भनेको चाँही अलि पचेन । जे होस् दाई भए नि भाई भए नि आखिर औरेजीमा ब्रदर नै हुंदो रहेछ । जाँच छ र पनि कृक्रेट को नशा ले छोडेन्, बरु कहिले काही चिलिम छोडिन्थ्यो, तर कृक्रेट झन कडा पो हुंदो रहेछ । कृक्रेट खेलेको हेरेको नि झन्दै २३ बर्ष पो भैइ सके छ । उहिले झ्याईं गरेको भए अलि वर्ल्ड् कप् खेल्ने छोरो भैसक्थ्यो। बेकार् मा अस्कल् हुंदै पढ्ने अनन्त बाटोमा पो हिंडेछु जस्तो लाग्न थाल्यो।
Read Full Discussion Thread for this article