Posted by: Poonte March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
बैद्ध नाथको आयुर्वेदिक दन्त मञ्जन लाल केशाँ, डाबर नारिवल तेल दाताँ दलेर हिन्नि जवानी बिता'को जिम्मालेको के कुरा गराई भो? तेसो भ'र पो कलिलै बुढेसकालाँ दाँत र कपाल सब झरेछ, कठै! हिजो बँदेल ढाल्या थिम् के रे, बरु तेसैको दाँत जिम्मालेको मुखाँ ल'र ठोक्दिम्? कपाल त जे को पाएनि आफैले हाल्न हुन्थो केरे, के जिम्मालेलाई दि' भो र? राहुल दाई, शिव बुटीको सुराँ बल्लर ले हुर्र्याको बल आफैले ब्याटिङ् हान्दिनि सुराँ टिभी सिभी त फोडेनौ?
Read Full Discussion Thread for this article