Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल आज त मज्जा भएछ है चौतारीमा, पुराना गाम्लेहरूको पुनर्मिलन भएछ, नयाँ हरूको प्रथममिलन भएछ। :) यौटा गीत गाम्नुपरो। वनमा फुल्यो फूलै फूल वासना चल्यो मनैमा हाँसु हाँसु लाग्न थाल्यो ................. लौ भौते काजीले नि दौरा सुरूवाल छोडेर टाइ सुट लाएर आएछन्। :P
Read Full Discussion Thread for this article