Posted by: hetterika!! March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हैन ए रामचन्द्रे, के चित्त दुखाको यस्तो, चौतारीमा आएसी के पिर भन्या, तिम्रा त झन कति राम्रो नाम लेरा छौ, अरुको जस्तो न्वारन पनि गर्नु पर्दैन। यो वीकेण्ड मा त बबाल जम्नु पर्च है, रामे लाई पनि फिट्टु बनाउने, अनि बज्जेको चित्तै निकालेर फाल्नु पर्ला अनि दुखाउन पाउदैन। हाहा तितौरी, निशे=म रे, हत तेस्तो नि हुन्छ कहिं म यस्तो सोझो मान्छे, त्यो तेस्तो बज्जे। खाली कहिलेकाही स्टीक तान्ने साथी मात्रै हो। अनि फरे (foreachother) पनि आ रचन, कुरा गर्नी भन्या रचन। हाम्लाई पनि कुरा सुन्न मन ला हुन। अब हामी नि गुन्द्रीमा बसेर कुरा सुन्ने भा हन।
Read Full Discussion Thread for this article