Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
यो रामेलाइ के भएछ बिरहको गीत गाउन थालेछ। फेरी हातमा चैं 'हाइ म:म:' लेखेर गोल्टिनको बट्टा देखाउँछ। अनि फरईचओदरलाइ बेकारमा भड्काइदिएछ। यहाँ सप्पैलाइ स्वागत छ, फरईचओदरलाइ नि स्वागत छ, एकछिनमा यहाँ न्वारन समारोह हुन्छ अनि चौतारी स्कूलमा भर्ना गरिन्छ। :P भौते, हिटर हातमा लिएर हाम फाले नि हुन्छ नदीमा। :P हा हा, तिरूले कति राम्रो चित्र बनाएकी। :D हरी, आज राहुलदाइसँग चिलीम तान्ने हैन? :)
Read Full Discussion Thread for this article