Posted by: ForEachOther March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
के हन्नु, कस्लाई हन्नु, जस्लाई हने पनि केही हुने होइनन । हाम्लाई पनि चौतारी को गफ राम्रो लागेका हन, सबै गाउले हरु येहि आउने गर्या हन, तेसेले हामी पनि गफ गर्न यहाँ आउनु पर्या हन ।
Read Full Discussion Thread for this article