Posted by: Tyra March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
होए होए चित्रे कति सफाइ दि'रा थुल्नानि लाइ रौसि पिउदिन है म भनेर ;-) ओ चना कति मिठो चना ल्याएको म पनि खाने। यो नमे चाइ के भा नि मान्छे र जुरेलि को खुट्टो पनि नथापाउने अनि भौतेदा पनि के के सिकाउने फेरि आफै सिकाउने आफै आएर हल्ला गर्ने चौतारी मा सकिएन प्रभु हरिशरणम् :P निश् भेना डिङो के भयो चप्पल पड्काउदै आउनु भएछ नि आज, छि त्यो पनि फिता चुडिएको रे'छ हेहेहे :D
Read Full Discussion Thread for this article