Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा ठूली, तिमी नमे र पून्टेदाइलाइ भेटेर आएकी? पून्टेदाइले साँच्चिकै नमेलाइ बाँधेर राख्या रैछन् त? मैले हार्ड ड्रिंक 'पिउने' हैन, यस्सो 'टेस्ट' मात्र गर्ने हो, त्यो नि चाडपर्वको बेला मात्र। अरू बेला त सफ्ट मात्र त हो नि। :)
Read Full Discussion Thread for this article