Posted by: chanaa_tarkaari March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लु चित्रे, मैले चना तरकारी ल्याइदे छु के रे, तिम्रो गिनसआ झोलसित खानु है । निशे चै कता हो डिनर जाने रे, बज्याले घराँ के के उठा'जसो छ फिरि, अगि थुलिलाइ बुरासलेर ल्याको छु घराट चोरेर भन्दै थो बज्याले, त्यहि मात्तै चोर्यो होला त? कति गोटा हात्ति नि ल्या' होला नि, फिरि तिरुलाइ फकाउदै छ , नत्र कटाट हुन्छ तो सित पैसो, कहिले डिङो ला'छ कहिले के, मोरो मज्जैको छ के रे, नमस्ते चै आन्द्रैट गर्छ , हे हे
Read Full Discussion Thread for this article