Posted by: uptowngal March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठिकै पर्‍यो त्यो नमे लाइ । किन जानु पर्ने थियो पून्ते दाइ को घर मा खसी चोरन । पून्ते दाइ यसै त मुर मुररि राथ्यो सपै ले जुरेलि लाइ आखै लगायो भनेर्। पून्ते दाइ ले नमे सङ आज् राति सोद्पुच् गर्द्ने भएका चन् रे। म भर्खरै पून्ते दाइ र नमे लाइ भेतेर् आको। भौते तिम्रो नि खैर् चैन। नमेले भनेको पून्ते दाइ ले किन जुरेरिलाइ तानेको भनि सोध्यो भने भौते ले तान् भनेको भनेर भन्दिन्चु भन्दै चन् है। भनेदेको चु भौते तिम्रो नि खैर् चैन आजत। चित्रे तिमी कहिले देखि हार्ड ड्रींक पिउन थालेउ ?
Read Full Discussion Thread for this article