Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ए चतुरे, मलाइ चना अलिकति देऊ न, आज आलु र चना खान मन लाग्यो। :) तिरू, म सोझै हो, मादक पदार्थ त टेस्ट मात्र गर्ने हो क्या, कत्तिको कडा छ भनेर जाँच्नको लागि। धेरै पियो भने त लागिहाल्छ नि मलाइ।यो कालो बिरू अलि अर्कै स्वादको छ क्या, तिमी नि चाख्ने भए चाख न। :P ;) हा हा, भनेपछि रामे सकुन्तान्भियामा? यामेको नजीकै होला सायद।
Read Full Discussion Thread for this article