Posted by: Tyra March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ओ निशभेना त्यो साकिरा हो कि साकुरि लाकुरि लाइ हेर्न मन् लाग्या भन्नु नि बरु खुब् गीत् मन्पर्या रे पख्नुस् दिदिलाइ भन्दिन्छु कुचो ले हान्न न पुगेको हेयर् कट् त ह्यान्सि नै हो नि तर हजुर्बा को भाशा मा जगल्टे नै भन्चन् क्यारे त्यहि भ'र भन्द्या हो के जिजु किन रिसाइरा। :) ओ यामु त्यो प्लेट् को चाइ म पनि खाने के हो त्यो? मिठो छ जस्तो छ नि। चित्रे त सोझो भन्या उफ् मादक् पदार्थ सेवन् गर्दो रे'छ भन्या :O ..मिस् ले आएर ठिक् पार्नु हुन्छ सब् ट्वाके हरुलाइ :P
Read Full Discussion Thread for this article