Posted by: h1b March 16, 2007
Sagun Lawoti
Login in to Rate this Post:     0       ?        
म जान्ने बुझ्ने भएको छु तर्क गर्ने भएको छु यू एस ए र युरोपबाट म नेपाल हाँक्न सक्ने भएको छु म मेरो देशको माया गर्ने भएको छु मेरो कम्प्युटरको मसि सकिदैन मेरो रक्सिको नसा सकिदैन त्यसैले मेरो लेख्न्ने चाह सकिदैन म आज भोलि अलिकति रास्ट्रवादि पनि भएको छु म कम्युनिस्ट त हुदै हुँ आज भोलि माओबादि पनि भएको छु एउटा हरियो पात पाउना साथ नेपाल आउने भएको छु अनि ति माओबाद नमान्ने मन्डलेहरुलाइ कालो मोसो दल्ने भएको छु आज भोलि म धेरै बिद्वान पो भएको छु।
Read Full Discussion Thread for this article