Posted by: once in a while March 16, 2007
Sagun Lawoti
Login in to Rate this Post:     0       ?        
जो प्रजातंत्र, लोकतंत्र भन्ने शब्दहरु प्रति ओंठ लोप्र्याउंछन, जसले शाही शासन कालमा पार्टीका नेताहरुलाई घर घरमा नजर बन्द गर्यो, नेताहरुलाई बिनासित्तिमा थुनेर राख्यो, अहिले उनीहरुलाई चाहि प्रजातंत्र चाहियो? तर यो त जनताको स्वतस्फुर्त कारबाही हो, कुनै पार्टीको आधिकारिक नीति होइन, फेरि किन पार्टीलाई र प्रजातंत्रलाई गाली?
Read Full Discussion Thread for this article