Posted by: world_map March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
निशे बुरो नि आएछ, के छ हालखबर? कुम्लेको केही खबर पायौ कि ब्रो ले? औहोऽऽऽ यामेले त सब चीज ठीक्क पारेर राख्या रैछ विकेन्ड मनाउनलाइ। म नि आएँ है त गिनिसको झोल लिएर। ;) रामचन्द्रेले नि रौसी पिउँदै किरकेट हेर्या रे? भनेपछि इउरोप गामतिरै हो ब्रो?
Read Full Discussion Thread for this article